प्रधानमन्त्री ओलीको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।



दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएकाले जोखिमपूर्ण मानिएको थियो । तर उनको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको हो ।

प्रत्यारोपणका लागि ओली गत सोमबार नै अस्पताल भर्ना भएका थिए । ओलीलाई आज विहान १० बजे अपरेशन थिएटरमा लगिएको थियो


त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान अप्रेसन थिएटरमा राखिएका प्रधानमन्त्री ओलीको उपचार सम्पन्न भएको उपचारमा संलग्न वरिष्ठ शल्यचिकित्सक प्रेम ज्ञवालीले जानकारी दिए ।

Comments

  1. If you're looking to lose pounds then you have to get on this totally brand new custom keto meal plan.

    To create this keto diet, licensed nutritionists, personal trainers, and chefs united to develop keto meal plans that are effective, convenient, cost-efficient, and fun.

    Since their grand opening in early 2019, thousands of people have already completely transformed their figure and health with the benefits a good keto meal plan can offer.

    Speaking of benefits; clicking this link, you'll discover 8 scientifically-certified ones provided by the keto meal plan.

    ReplyDelete

Post a Comment

Popular Posts