गृह श्रमिक महिलाहरुलाई क्षमता अभिवृद्धिको लागि ज्ञानमुलक कार्यक्रम

विश्वभरी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको  सचेतना। मिति २०७६ फाल्गुण २८ गते नेपाल रेडक्रस सोसाईटी काठमाण्डौं जिल्ला शाखाको प्राविधिक सहयोगमा साथि संस्थाद्घारा नोबेल कोरोना भाईरस (COVID-19) सम्बन्धि उक्त  भाईरसको बारेमा सचेतना कार्यक्रम सिनामंगलको जागृतिनगर स्थित सुकुम्बासी वस्तीका गृह श्रमिक महिलाहरुलाई क्षमता अभिवृद्धिको लागि प्रदान गरियो।






Comments