१४ दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।
नेपाल सरकार द्वारा आयोजित कामदार तथा कर्मचारीहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी दक्षता अभिवृद्धि १४ दिने प्रशिक्षण कार्यक्रम सैबु, भैंसेपाटी, ललितपुरमा आज सम्पन्न भए को छ।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका निमित्त प्रमुख दुर्गाराज तुलाधर सर द्वारा आज प्रमाण पत्र वितरण गरी कार्यक्रम समापन भएको छ।
कर्मचारीहरुको काम,स्वास्थ्यलाई लक्षित गरी यो तालिम सुरुगरिएको थियो। कर्मचारीहरुले आफ्नो संस्था, कार्यालय, हस्पिटल, होटल,तथा अन्य ठाउँमा काम गर्दा कस्तो कस्तो कस्तो सुरक्षा अपनाउनु पर्छ र आफ्नो स्वास्थ्यलाई केहि हानी नहुने गरी कसरी काम गरिन्छ भन्ने उद्देश्य लिएर यो तालिम सुरु गरेको थियो
आयोजक:-
नेपाल सरकार,
श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग।
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र।

Comments
Post a Comment