तेस्रो नेपाल अन्तर्रष्ट्रिय चलचित्र महोत्सव काठमाण्डौमा आज सम्पन्न भएको छ।


बिहीबार काठमाण्डौमा सुरु भएको फिल्म महोत्सव ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड, सर्वनाम, होटल रदिस्सिन मा चलेको थियो।
अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ४० देशका फिल्मकर्मीहरु नेपाल आउनु भएको थियो। जसमा ८० वटा फिल्म स्क्रन्निन गरी नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ छलफलले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउने धारणा राखेको छ।

फिल्म सँग छलफलका लागि अन्तर्रष्ट्रिय फिल्ममेकर आउनु भएको यो ५ दिनमा सिनेमाको भविष्यसँग डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका बारेमा छलफल भएको छ। उद्घाटनको अवसरमा चाइनीज फिल्म कम्पोजर देखाइएको थियो ।


आज महोत्सवको अन्तिम दिन डिजिटल फिल्म सम्बन्धी वर्कशप र विभिन्न फिल्महरु प्रदर्शन गरेको थियो।

Comments

Popular Posts